भारतमा पछिल्लो २४ घण्टामा थपिनेभन्दा निको हुनेको संख्या दोब्बर बढी « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा थपिनेभन्दा निको हुनेको संख्या दोब्बर बढी


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा गत २४ घण्टामा ३ हजार ७५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा ७ हजार ५१ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८१ हजार २२१ जना रहेको छ ।

त्यहाँ हालसम्म कोरोनाको कूल संक्रमितको संख्या ३ करोड ४७ लाख ७६ हजार ४१६ रहेको छ । तीमध्ये ३ करोड ४२ लाख १५ हजार ९७७ जना निको भइसकेका छन् भने ४ लाख ७९ हजार २१८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : ४८ बजे

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले