४८ लाखको स्वेटर « Khabarhub

४८ लाखको स्वेटर


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय: मानिस ब्राण्डेड कपडा मन पराउँछन् । धेरैले ब्राण्डेड कपडा किन्न ठुलो धनराशी खर्च गर्छन् । अझ अहिलेको चिसो मौसममा मानिस महंगो ज्याकेट र स्वेटर किन्छन् । मंहगा ज्याकेट वा स्वेटरको औसत मूल्य १०–१५ हजारसम्म पर्न जान्छ । तर के कुनै स्वेटरको मूल्य करिब आधा करोड पर्छ होला ?

२४ क्यारेट सुनको धागोबाट इटालियन सिल्कका साथमा बनाइएको यो स्वेटरको मूल्य करिब ४८ लाख अर्थात् झन्डै आधा करोड पर्न जान्छ । यो स्वेटर एक प्रकारको क्रिसमस जम्पर रहेको छ । ४८ लाखको यस स्वेटरमा हिरासमेत जडान गरिएको छ । यसलाई बनाउन मात्र ३ हजार घण्टा भन्दा बढी समय लागेको थियो ।

यो स्वेटर बनाउने कलाकार आर्टिस्ट एडेन लिबनले आफ्नो जीवनभरको कमाई खर्चेर यसको निर्माण गरेका हुन् । यो स्वेटर बिक्रिबाट मिलेको रकम एडेनले स्वास्थ्य सेवामा दान दिने बताएका छन् । यदि यो स्वेटर बिक्रि भएमा यो हालसम्मको सबैभन्दा बढी मंहगोमा बिक्रि हुने स्वेटर बन्ने छ । अहिले यो बिक्रिमा राखिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : ३२ बजे

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी