‘जिरो फिगर’ कै कारण सबैको ध्यान खिचिन् यी मोडलले, बनिन् भाइरल « Khabarhub

‘जिरो फिगर’ कै कारण सबैको ध्यान खिचिन् यी मोडलले, बनिन् भाइरल


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


महिलाहरुले सुन्दर बन्नका लागि अनेक उपाय अपनाउने गर्छन् । कतिले त पुरुषको ध्यान तान्नलाई के सम्म गर्न पछि पर्दैनन् भन्ने प्रमाण भेनेजुएलाकी मोडलले प्रमाणित गरेकी छिन् । मेकअप मात्र होइन, शरीरलाई पनि अनेक स्टाइलको बनाउन महिलाले कडा मेहनत गर्ने गर्छन् ।

महिलाले बारुले कम्मर बनाउनलाई पनि खुबै मेहनत गर्ने गर्छन् । भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो कम्मरलाई यति जिरो फिगरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन् ।

उनको शरीरको बनावट त ठीकै छ तर कम्मर निकै पातलो छ । एजेन्सीका अनुसार ती मोडलले आफ्नो कम्मर २० इन्चको बनाएकी छिन् ।

विदेशी सञ्चार मिडियामा आएका समाचारका अनुसार उनले ६ वर्ष कडा मेहनत गरेर आफ्नो कम्मर यो अवस्थाको बनाएकी हुन् । यो समयमा उनले २० पटकभन्दा बढी सर्जरी गरेकी छिन् भने दिनमा २३ घण्टासम्म कसिलो कपडा लगाउने गर्थिन् । हेरौं तस्वीर:

 

 

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : १० बजे

भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु

एजेन्सी– भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी