फेसियल हाउसको वार्षिकोत्सव « Khabarhub

फेसियल हाउसको वार्षिकोत्सव


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौध वर्षदेखि लोेकप्रियता हासिल गर्दै सञ्चालन भइरहेकोे फेसियल हाउसले आफ्नोे वार्षिकोत्सव मनाएको छ ।

नयाँ डिजाइनका साथ तयार पारिएकोे काठमाडौं मलकोे चौैथों तल्लामा अवस्थित ‘फेसियल हाउस’कै कार्यकक्षमा वार्षिकोत्सव मनाइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, अभिनेत्री पुजा शर्मा, निर्देशक शोभित बस्नेत, अभिनेताद्वय दिकपाल कार्की र यशराज गराच हाउसको केक काटेका थिए ।

कार्यक्रममा अभिनेत्री पुजाले आफू फिल्ममा आउनुअघिको समयदेखि नै फेसियल हाउसमा आइरहेकाले यहाँको सेवा सुविधा मनपरेको बताइन् ।

फेसियल हाउसकी सञ्चालिका सुष्मा महराले विगत १४ बर्षदेखि आम मानिसकोे विश्वास जित्दै अगाडि बढ्न सहज नभएपनि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार काठमाडौैं भित्र ३ वटा र मोेफसलमा २ वटा शाखा सञ्चालनमा छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : ५५ बजे

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड