फेसबुक पेज प्रयोग गरी ठग्ने थारु प्रहरीको फन्दामा « Khabarhub

फेसबुक पेज प्रयोग गरी ठग्ने थारु प्रहरीको फन्दामा


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फेसबुक पेजको प्रयाोग गरी ठगी गर्दै आएका बर्दियाको बारबर्दिया नपा वडा नं १० का २३ वर्षीय रमेश थारु पक्राउ परेका छन् । उनलाई सोमबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो । सोमबार अपराध महाशाखाले काठमाडौँ प्रहरी परिसरको जिम्मा लागएको छ ।

प्रहरीका अनुसार थारुले फेसबुक पेजमा डीएसएलआर क्यामेराको विज्ञापन गरेका थिए । अर्डर गर्ने व्यक्तिहरुसँग ईसेवा र आईएमई पेबाट पैसा लगेर सम्पर्कविहीन बनेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ७ : ३० बजे

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित