चन्द्रागिरिमा हिउँ खेल्न जानेको घुइँचो (भिडियो/तस्वीर) « Khabarhub

चन्द्रागिरिमा हिउँ खेल्न जानेको घुइँचो (भिडियो/तस्वीर)


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । हिउँ खेल्न आन्तरिक पर्यटकहरू चन्द्रागिरिमा पुगेका हुन् ।

काठमाडौँ उपत्यकाबाट नजिकै पर्ने भएकाले पनि यहाँ हिउँ खेल्न पुग्ने पर्यटकको बाक्लो घुइँचो लागेको हो ।

मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ । चन्द्रागिरिमा हिँउ खेल्न जानेको संख्या बाक्लो देखिएको छ । हेर्नुस् तस्वीर/ भिडियो

भिडियो:

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : ३९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्