भारतमा थप ७ हजार जना कोरोनामुक्त « Khabarhub

भारतमा थप ७ हजार जना कोरोनामुक्त


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप ७ हजार ३४७ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३८५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या ८२ हजार ३८७ मा झरेको छ ।

भारतमा हालसम्म ४ लाख ८० हजार ५९२ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ८ : २२ बजे

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका