राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत « Khabarhub

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो पहिलो चरणको मनोनयन हो ।

राप्रपाले मनोनयन गरेको सदस्यमा दीपक बोहरा (रुपन्देही), हरिबहादुर बस्नेत (उदयपुर), नवराज सुवेदी (रामेछाप), बालाराम घर्ती मगर (रोल्पा), टंक ढकाल (भोजपुर), प्रेमबहादुर भण्डारी (बाँके), निरञ्जन थापा (रुपन्देही), भीमप्रसाद गौचन (म्याग्दी), हेमजंग गुरुङ (लमजुङ), ठाकुरप्रसाद शर्मा (धादिङ), रामकुमार सुब्बा (सुनसरी), मुकुन्दश्याम गिरी (सुर्खेत) छन् ।

यसैगरी दिनेश श्रेष्ठ (भक्तपुर), प्रा.डा.गीताभक्त जोशी (काठमाडौं), भक्तिप्रसाद सिटौला (झापा), मोहनकुमार श्रेष्ठ (गोरखा), झनक प्याकुरेल (नुवाकोट), श्यामबहादुर शाही (अछाम), एजी शेर्पा (सोलुखुम्बु), पुष्पराज पुरुष (ललितपुर), रमानन्द न्यौपाने (जुम्ला), सरोजा शर्मा (नवलपरासी), रामप्रताप साह (भोला) (सिराहा), रविन चाम्लिङ (खोटाङ), उदयराज पोखरेल (स्याङ्जा), सरस्वती केसी अधिकारी (काठमाडौं), दिनेश कार्की (रामेछाप), वीरेन्द्र बम (कैलाली), केशवचन्द्र समाल (रुकुम पूर्व), अम्बरबहादुर विष्ट (झापा) र नवीन शाही (काठमाडौं) केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  २ : ०२ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई