बम विस्फोट गराएको आशंकामा विप्लव समूहका कार्यकर्ता पक्राउ « Khabarhub

बम विस्फोट गराएको आशंकामा विप्लव समूहका कार्यकर्ता पक्राउ


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– आइतबार राति शारदा नगरपालिका–१५ ठानुमारेमा सिलिण्डर विस्फोट गराएको आशंकामा सल्यानबाट विप्लव समूहका २ जना कार्यकर्ता पक्राउ परेका छन् ।

आइतबार राति विप्लव समूहले सल्यानको ठानुमारेमा मशाल जुलुस निकालेको थियो । मशाल जुलुसका क्रममा सिलिण्डर बम समेत विस्फोट गराइएको थियो ।

सल्यान प्रहरीले बम विस्फोट गराएको आशंकामा मंगलबार मोख्ला बजारबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४० वर्षीय गिरदल बोहरा र २१ वर्षी सेजन चन्द रहेका छन् ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ३ : ०१ बजे

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान