काठमाडौं उपत्यकामा ४८१ कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा ४८१ कोरोना संक्रमित थपिए


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३६२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ९४ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ५ : ३० बजे

राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक

काठमाडौं– उपन्यासकार राजेन्द्र वाग्लेले लेखेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको

वरिष्ठ चिनियाँ कूटनीतिज्ञ लिउ जियानचाओ हिरासतमा

बेइजिङ- भावी विदेशमन्त्रीका लागि दावेदार मानिएका एक वरिष्ठ चिनियाँ कूटनीतिज्ञ

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न

रुपन्देही ३ मा उपनिर्वाचन : सबै आकांक्षीसँग रास्वपाले गर्‍यो छलफल, यसरी छानिनेछ उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते

भूमि विधेयकका संशोधित दफा अध्ययन गर्न सांसदलाई दुई दिनको समय

काठमाडौं– भूमि विधेयकका केही दफा स्पष्ट नभएका भन्दै सांसदलाई थप