वाट्फोर्डमाथि लेस्टरको सहज जित « Khabarhub

वाट्फोर्डमाथि लेस्टरको सहज जित


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एफए कपको तेस्रो चरणमा लेस्टर सिटीले वाट्फोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।

घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा लेस्टरका लागि युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि जेम्स म्याडीसन, हार्भे बर्नेस र मार्क अल्ब्राइटनले एक-एक गोल गर्दै लेस्टरलाई जिताएका हुन् ।

वाट्फोर्डका पेड्रोले २७ औं मिनेटमा एक गोल फर्काएका थिए ।

अर्को खेलमा क्रिस्टल प्यालेसले मिलवाललाई २–१ ले हरायो। न्युकासल युनाइटेड भने क्याम्ब्रिज युनाइटेडसँग १–० ले पराजित भएको छ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ६ : ५२ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा