‘ए’डिभिजन लिगमा आज पुलिस र बीबीसी भिड्दै | Khabarhub Khabarhub

‘ए’डिभिजन लिगमा आज पुलिस र बीबीसी भिड्दै


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’डिभिजन लिगको आठौं चरणको अन्तिम दिन आज (सोमबार) एक मात्रै खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ ।

जारी शीर्ष डिभिजन लिगमा दुबै टोली रेलिगेशन जोनमा रहेका छन् । दुबै टोली आजको खेल जित्दै कम्तिमा रेलिगेशन दवाव घटाउन चाहन्छन् । पुलिस ७ खेलमा ६ अंक जोडेर ११औं स्थानमा छ । पुलिस युवा मिडफिल्डर राम चन्द्र वाजीको कप्तानीमा मैदान उत्रनेछ ।

युवा टोलीको बाहुल्यता रहेको बीबीसी रोशन राना मगरको कप्तानीमा मैदान उत्रनेछ । ब्रिगेड ७ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा छ ।

जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ९ : ५० बजे

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाटकीय खेलमा मुम्बईमाथि जित निकाल्दै गुजरात आईपीएलको शीर्ष स्थानमा

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा अहिलेसम्मकै सबै

पाकिस्तानमा भारतको हवाई आक्रमण

नयाँ दिल्ली – भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय