नाइजेरियाले इजिप्टलाई हरायो « Khabarhub

नाइजेरियाले इजिप्टलाई हरायो


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफ्रीका कप अफ नेसन्समा नाइजेरियाले इजिप्टलाई १-० गोल अन्तरले हराएको छ।

मंगलबार राति भएको खेलमा नाइजेरियाले सुखद सुरुआत गरेको हो ।

नाइजेरियाको जितमा केलिची इहानाचोले ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यस जितसँगै समूह डी मा ३ अंक जोडेको नाइजेरिया शीर्ष स्थानमा रहेको छ ।

इजिप्टले भने हारबाट सिजनको सुरुआत गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : २० बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा