‘ए’ डिभिजन लिग : फ्रेन्ड्स र आर्मी तथा थ्री स्टार र संकटा भिड्दै « Khabarhub

‘ए’ डिभिजन लिग : फ्रेन्ड्स र आर्मी तथा थ्री स्टार र संकटा भिड्दै


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवौं चरणका खेल अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फ्रेन्ड्स क्लब ८ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ भने ८ खेलमा १४ अंक जोडेर आर्मी चौंथो स्थानमा रहेको छ ।

दोस्रो खेलमा पौने ५ बजे थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा छ भने ८ खेलमा १४ अंक जोडेर संकटा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १० : १५ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक