खेलाडीलाई कोरोना भएको आशंकापछि प्रदेश १ र पुलिसबीचको खेल स्थगित | Khabarhub Khabarhub

खेलाडीलाई कोरोना भएको आशंकापछि प्रदेश १ र पुलिसबीचको खेल स्थगित


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीच शनिबार हुने तय भएको खेल स्थगित भएको छ ।

प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि त्रिवि क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको नेपाल क्रिकेट संघले जनाएको छ ।

कोरोना परिक्षणपछि मात्र उक्त खेलबारे निर्णय गरिने छ ।

समूह ‘ए’ मा रहेको पुलिस तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  २ : ५२ बजे

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ – मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको