‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै « Khabarhub

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

लिगको नवौं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ ।

८ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको ब्रिगेड मछिन्द्रलाई स्तब्ध बनाएर अंक तालिका सुधार्न चाहन्छ । मछिन्द्र भने ब्रिगेडलाई हराएर शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउन चाहन्छ ।

दोस्रो खेलमा बेलुकी पौने ५ बजे नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको पुलिस पनि च्यासललाई हराएर अंक तालिका सुधार्न चाहन्छ ।

८ खेलमा ५ अंक जोडेर १३ औं दोस्रो स्थानमा रहेको च्यासल पुलिसलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ८ : ३७ बजे

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली

सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित

काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट