महिला स्वास्थ्य स्वयंसेविकाका लागि १५ करोड विनियोजन « Khabarhub

महिला स्वास्थ्य स्वयंसेविकाका लागि १५ करोड विनियोजन


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

देशभर कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्च प्रदान गर्न सरकारले उक्त रकम विनियोजन गरेको हो ।

जसअनुसार अब महिला स्वास्थ्य स्वयंसेविकाले वार्षिक ३ हजार रुपैयाँ यातायात खर्च पाउनेछन् ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ३२ बजे

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो