काठमाडौं-निजगढ द्रुतमार्गका लागि १५ अर्ब १ करोड « Khabarhub

काठमाडौं-निजगढ द्रुतमार्गका लागि १५ अर्ब १ करोड


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले राष्ट्रिय गौरवको आयोजना काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि १५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै पूर्वपश्चिम राजमार्गमा सबै प्रदेशको राजधानीलाई जोड्न चार लेनको सडक निर्माणलाई अगाडि बढाउने बताए ।

प्रत्येक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग पुर्‍याइने उल्लेख गर्दै मदनभण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड छुट्याइएको बताए । यस्तै, पूर्वपश्चिम राजमार्ग स्तरोन्नतीका लागि सरकारले १९ अर्ब १८ करोड विनियोजन गरेको छ । सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ४९ बजे

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)