सेमिफाइनल पुग्न एपीएफ र बिवाइएसी युएसए भिड्दै | Khabarhub Khabarhub

सेमिफाइनल पुग्न एपीएफ र बिवाइएसी युएसए भिड्दै


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने क्वाटरफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र बिवाइएसी मिनेसोटा (युएसए) दिउँसो साढे २ बजे भिड्न लागेका हुन् ।

दुबै टिम आजको खेलमा जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । यस खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ११ : ४९ बजे

पक्राउ परेका विद्यार्थी नेताहरूलाई रिहा गर्न माग

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रहरीले

आहा ! ढोरपाटन

ढोरपाटन– यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता,

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु

काठमाडौं– मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण

सडकमा टायर बालेर नेविसंघको प्रदर्शन, १० जना समातिए 

काठमाडौं– विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना