सनी लियोनी नाचेको फिल्म ‘पासवर्ड’ को रिलिज मिति सार्वजनिक « Khabarhub

सनी लियोनी नाचेको फिल्म ‘पासवर्ड’ को रिलिज मिति सार्वजनिक


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सनी लियोनीले एक गीतमा नाचेका कारण चर्चामा आएको फिल्म ‘पासवर्ड’ को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म आउँदो भदौ २७ गतेदेखि नेपालभर प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।

सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्मलाई महंगो बजेटको फिल्म भनिएको छ । फिल्ममा विक्रम जोशी, अनुपविक्रम शाही, बुद्धि तामाम, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारको अभिनय छ ।

फिल्मको स्किृप्ट निर्देशक बस्नेतले नै तयार पारेका हुन् । एबी इन्टरनेशनलको ब्यानरमा बनेको यो फिल्मलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

फिल्मलाई एक्सन थ्रीलरका साथै कमेडी पनि भनिएको छ । केही दिनमा फिल्मको गीत सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ११ : १७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक