नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुग्यो « Khabarhub

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुग्यो


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

आज १० हजार ३१९ जनामा नयाँ संक्रमण देखिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको हो ।

मन्त्रालयका अनुसार आज २ हजार ५४० जना डिस्चार्ज भएका छन् । अहिले १४९ जना क्वारेन्टिनमा छन्।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : ०५ बजे

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको