बारामा विवेकशीलको भ्रष्टाचारविरुद्ध अभियान « Khabarhub

बारामा विवेकशीलको भ्रष्टाचारविरुद्ध अभियान


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारामा विवेकशील साझा पार्टीले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेको छ । बिहीबार कलैयामा पार्टीका जिल्ला संयोजक डा. सुशील साहको नेतृत्वमा प्रदर्शन भएको हो ।

विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ताले मालपोत कार्यालय बाहिर भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । मालपोत कार्यालयका कर्मचारीहरू भ्रष्टाचारमा व्यस्त रहेको उनीहरूको आरोप छ । भ्रष्टाचारमा संलग्न कर्मचारीलाई बर्खास्त गर्नसमेत उनीहरूले माग गरेका छन् ।

बाराका अन्य सरकारी कार्यालयहरूलाई पनि भ्रष्टाचारमुक्त बनाउन निरन्तर दबाबमुलक अभियान चलाउने संयोजक डा. साहले बताए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ५ : ५९ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको