अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल प्रयोग गर्न नपाउने « Khabarhub

अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल प्रयोग गर्न नपाउने


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीहरूलाई मोवाइल प्रयोगमा रोक लगाइएको छ ।

प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले सूचना जारी गरी अध्यागमनका कर्मचारीहरूलाई मोबाइल प्रयोगमा रोक लगाइएको जानकारी दिएका हुन् । कर्मचारीहरूले अब डियुटीका बेला मोबाइल साथमा समेत राख्न पाउने छैनन् ।

कार्यालय आएसँगै आ–आफ्नो फोन लकरमा राख्न अध्यागमन विभागले निर्देशन दिएको छ । यद्यपि, आवश्यक परेका बेला ल्याण्डलाइन र अफिसियल फोन प्रयोग गर्न सकिने सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १२ : ४४ बजे

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली