कोभिडविरुद्धको खोप लगाउन यसरी बोकेर लगिन महिला स्वास्थ्य स्वयंसेविकाले « Khabarhub

कोभिडविरुद्धको खोप लगाउन यसरी बोकेर लगिन महिला स्वास्थ्य स्वयंसेविकाले


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेपालमा अहिले कोभिडविरुद्धो खोप अभियान चलिरहेको छ ।

स्थानीयस्तरमा खोप लगाउने अभियान चलिरहँदा महिला स्वास्थ्य स्वयंसेविकाले खोपको परामर्शसहित स्वमंसेवामात्र गरिरहेका छैनन् । असक्त र खोपकेन्द्रसम्म जान नसक्नेलाई आफैँले बोकेर खोप लगाउन लैजाने गरेका छन् ।

यो तस्वीर पनि एक महिला स्वयंसेविकाले खोप लगाउन एक असक्त वृद्धालाई खोपकेन्द्र लैजाँदै गरेको हो ।

गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लिला थापाले सोही ठाउँकै ७९ वर्षिया बृद्धा देवकली टन्डनलाई कोभिड-१९ बिरुद्धको खोप लगाउन बोकेर स्वास्थ्य चौकी पुर्‍याएकी छन् ।

गाउँमा यातायातको सुविधा नहुँदा महिला स्वास्थ्य स्वयंसेविकाले बोकेर लगेको तस्वीर राससका हुमाकान्त पोखरेलले खिचेका हुन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ०१ बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन् – करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि