महाकालीमा दार्चुला–धार्चुला जोड्ने पुल बन्ने « Khabarhub

महाकालीमा दार्चुला–धार्चुला जोड्ने पुल बन्ने


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको दार्चुला र भारतको धार्चुलास्थित महाकाली नदीमा पुल बन्न लागेको छ ।

मंगलबार भौतिक तथा पूर्वाधार मन्त्रालयमा भएको कार्यक्रममा महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको उपस्थितिमा सचिव रविन्द्रनाथ श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने छ । साथै, दुवैतर्फका जनताबीचको सम्पर्कलाई मजबुत बनाउने छ ।

पुलको निर्माण चाँडै गरिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ४ : ५८ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज