व्यवसायी प्रभाकर शमशेर राणाको निधन | Khabarhub Khabarhub

व्यवसायी प्रभाकर शमशेर राणाको निधन


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक वर्षदेखि नशासम्बन्धी रोगबाट ग्रसित प्रसिद्ध व्यवसायी प्रभाकर शमशेर राणाको निधन भएको छ ।

केही समयदेखि अमेरिकामा उपचार गराइरहेका ८४ वर्षीय राणाको बिहीबार बेलुका निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपालमा पर्यटन व्यवसायको प्रवद्र्धनका लागि हाटल सोल्टी स्थापनामा महत्वपूर्ण भूमिका खेलेका राणा उक्त होटलका पहिलो अध्यक्ष समेत हुन् ।

राणा नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ, सूर्य टोबाको, हिमाल इन्टरनेशल पावर लगायतमार्फत पनि व्यवसायमा थिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १२ : १३ बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा