अशिमको शव नेपाल ल्याउने तयारी « Khabarhub

अशिमको शव नेपाल ल्याउने तयारी


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा परी २४ वर्षे नेपाली युवक अशिम थपलियाको निधन भएको छ । उनी बस्दै आएको घरबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अष्ट्रेलिया डेको दिन जनवरी २६ को राति दुर्घटना भएको छ ।

काठमाडौं चाबहिल घर भएका अशिम सन् २०१६ मा आइटी पढ्न अष्ट्रेलिया आएका थिए । उनी टीआर भिषामा यहाँ आएका हुन् । नेपालमा रहेका बाबुआमाले अशिमको अन्तिम संस्कार गर्ने इच्छा देखाएपछि उनको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ ।

अशिमका नातेदार उमेश मानन्धरका अनुसार शव पठाउनका लागि अशिमका छिमेकी राजेश तिमिल्सिनाले गो फण्ड मिमार्फत सहयोग संकलन गरिरहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  २ : ०० बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा