कुन आँखा फरफराउँदा के हुन्छ ? « Khabarhub

कुन आँखा फरफराउँदा के हुन्छ ?


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

शुभ–अशुभ घटना हुन अगावै केही संकेतले यसको लक्षण देखाउने धार्मिक मान्यता छ । यी संकेत कैयौँ प्रकारले प्राप्त हुन सक्छ । अङ्ग फरफराउनु, केही खास सपना देख्नु पनि पर्दछ ।  ज्योतिष शास्त्रमा आँखा फरफराउँदा हुने केही संकेतका बारेमा चर्चा गरिएको छ ।

आँखा फरफराउँदा महिला र पुरुष दुबैमा अलग अलग अर्थ हुने गर्दछ । पुरुषको दाँया आँखाको माथिल्लो भाग फरफराउँदा लाभको संकेत मानिन्छ । साथै धन लाभ हुने संभावना हुने ज्योतिषको मान्यता छ । तर आँखाको मुनीको भाग फरफराएमा यसले अशुभ घटनाको संकेत गर्ने मान्यता छ ।

महिलामा भने दाँया आँखा फरफराउनु अशुभ मानिन्छ । महिलाका लागि बायाँ आँखा फरफराउँदा शुभ घटनाको पूर्व सूचना मानिनछ । तर पुरुषको बायाँ आँखा फरफराएमा उनीहरूको मानमा हानी हुने संकेत मानिन्छ । महिलामा भने यसले सफलता संकेत गर्दछ ।

यदि दुवै आँखा एकसाथ फरफराएमा पुराना टाढिएका मित्रसँग भेट हुने संकेत मानिन्छ । यो संकेत महिला–पुरुष दुबैमा समान हुन्छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ५ : २८ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर