कूटनीतिक बहिस्कारबीच बेइजिङमा विन्टर ओलम्पिक सुरु « Khabarhub

कूटनीतिक बहिस्कारबीच बेइजिङमा विन्टर ओलम्पिक सुरु


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार राति चीनको बेइजिङमा विन्टर ओलम्पिक उद्घाटन भएको छ। शुक्रबार बेइजिङस्थित न्याओछाओ स्टेडियममा ओलम्पिकको उद्घाटन राष्ट्रपति सी चिनफिङले गरेका हुन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडसँग सम्बन्धित प्रतिबन्ध र कूटनीतिक बहिस्कारबीच ओलम्पिक सुरु भएको हो।

महामारीको समय भएको भन्दै यो प्रतियोगितामा अमेरिका, भारतसहित केही देशले असन्तुष्टि राखेका छन्। उनीहरुले असन्तुष्टि राख्दै उद्घाटन समारोहलाई कूटनीतिक बहिस्कार गरेका छन्।

ओलम्पिकमा ९० देशबाट १५ खेलका लागि करिब ३ हजार खेलाडी सहभागी हुँदैछन्। तस्बिरः अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : ०४ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी