यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी विनिमय दर तोकेको छ । शनिबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ २ पैसा तोकिएको छ ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १३६ रुपैयाँ ७३ हजार र बिक्री दर १३७ रुपैयाँ ४२ पैसा, यूके पाउण्ड स्टर्लिङ् १ को खरिद दर १६१ रुपैयाँ ५ पैसा र बिक्री दर १६२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

यसैगरी साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९१ पैसा र यूएई दिराम १ को खरिद दर ३२ रुपैयाँ ४६ पैसा र बिक्री दर ३२ रुपैयाँ ६२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : १२ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी