अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार यो समाचार तयार पार्दासम्म ९ लाख २४ हजार ३० जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

जनवरी २०२० देखि ७ करोड ७४ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १२ : १६ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी