काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २८९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – ३१
११–२० वर्ष –६२
२१–३० वर्ष – २८९
३१–४० वर्ष – २५६
४१–५० वर्ष – १४४
५१–६० वर्ष – १२४
६१–७० वर्ष –१०३
७१–८० वर्ष – ६३
८० वर्षभन्दा माथि– २३
अज्ञात– ८
प्रतिक्रिया