चौदण्डीगढीमा १५ सैय्याको नगर अस्पताल बन्ने « Khabarhub

चौदण्डीगढीमा १५ सैय्याको नगर अस्पताल बन्ने


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुबिधासम्पन्न नगर अस्पताल निर्माण हुने भएको छ । चौदण्डीगढी नगरपालिका– ७ स्थित साकेला चोकमा अत्याधुनिक सुबिधासम्पन्न नगर अस्पताल भवनको परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार शिलान्यास गरेका हुन् ।

चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा करिब पाँच कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको हो । यो अस्पताल साँढे तीन तले १५ सैय्याको हुनेछ । करिब १२ करोड ४३ लाख ७७ हजार पाँच सय ४२ रुपैयाँ ४७ पैसा भ्याटसहितको लागतमा निर्माण हुन लागेको हो । नगर अस्पताल भवन फरक क्षमता–मैत्री हुने इन्जिनियर सन्तोष राईले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ३ : ३० बजे

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा– सिरहामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले

निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनका बेला रोकिएको नियमित बजार अनुमगन पुनः सुरु

रसुवामा नौ जनाको धरौटी जफत

रसुवा– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका

भन्सार छलेर ल्याइएका अवैध सामग्री नियन्त्रणमा

भैरहवा– रूपन्देहीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका ६ लाखभन्दा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल