चुरे संरक्षण समितिका पदाधिकारीहरूलाई सरकारले हटायो | Khabarhub Khabarhub

चुरे संरक्षण समितिका पदाधिकारीहरूलाई सरकारले हटायो


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका पदाधिकारीहरूलाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई बर्खास्त गरिदिएको हो ।

सरकारले समितिका अध्यक्ष डा. किरण पौडेल, सदस्यहरू कमला ओली शिवाकोटी, शशिकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्यलाई हटाएको छ । यसअघि, सरकारले उनीहरूसँग स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १० : ४० बजे

आज २०८१ साल असार २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २५ गते मंगलबार तदनुसार

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।