किप्टोकेन्सी कारोबारमा संलग्न नहुन पुनः राष्ट्र बैंकको आग्रह « Khabarhub

किप्टोकेन्सी कारोबारमा संलग्न नहुन पुनः राष्ट्र बैंकको आग्रह


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न नहुन पुनः आग्रह गरेको छ ।

राष्ट्र बैंक आज क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरता सम्बन्धी विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेको हो ।

क्रिप्टोकरेन्स तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्किङ मार्केटिङमा आबद्ध हुने क्रियाकलापमा युवा जनशक्ति आर्कषण भइरहेको यसले आर्थिक व्यवस्थामा नकारात्मक असर पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

छोटो अवधिमै उच्च प्रतिफल पाउने प्रलोभनमा परी यस्ता व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम हुने हुदाँ यसमा संलग्न नहुन र नगराउन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई राष्ट्र बैंकले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ४६ बजे

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन