विराट कोहलीले सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने « Khabarhub

विराट कोहलीले सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराट कोहलीले एक सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने भएका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तान कोहलीले दुई खेलको टेस्ट खेल्न लागेका हुन् । यो उनको एक सयौं टेस्ट हो ।

श्रीलंकाविरुद्ध दुई खेलको टेस्ट र तीन खेलको टी–ट्वान्टी सिरिज हुनेछ ।

टेस्ट भने मार्च १२ बाट बैंग्लोरमा सुरु हुनेछ । टेस्ट सिरिज अघि टी–ट्वान्टी सिरिजका खेल हुनेछन् ।

पहिलो टेस्ट मार्च ३ बाट सुरु हुनेछ । यो खेललाई कोहोलीले महत्व दिएका छन् भने उनका प्रशंसकसमेत नजिकबाट हेर्न चाहन्छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : ०१ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच