कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार पनि बस्ने भएको छ । बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारसम्म लम्बिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

आइतबार दिउँसो २ बजे पुनः बैठक बस्ने उनले बताएका छन् । नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको बताएका छन् । उनले अध्ययन र छलफल गर्नुपर्ने विषयमा छलफल भएको बताएका छन् ।

शुक्रबार नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत नेताले बोलेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ६ : ५७ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव