निर्वाचन आयोगले हरेक दिन पत्रकार सम्मेलन गर्ने « Khabarhub

निर्वाचन आयोगले हरेक दिन पत्रकार सम्मेलन गर्ने


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी तयारी तीव्र पारेको छ।

आइतबारदेखि आयोगले निर्वाचनसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ।

आयोगका उपसचिव कमल ज्ञवालीले शुक्रबार जारी गरेको सूचनामा आयोगले मिडिया सेन्टरमा हरेक दिन अपराह्न ४ बजे प्रेस मिट गरेर तयारीबारे जानकारी दिने बताएका छन्।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै आयोगले तयारी अघि बढाएको हो।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : ३५ बजे

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको

कांग्रेसको असन्तुष्ट समूहले खोल्यो छुट्टै कार्यालय

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर असन्तुष्ट समूहले छुट्टै केन्द्रीय कार्यालय

कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त

काठमाडौं– कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका

निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय बढी बिरामीले पाए सेवा

काठमाडौं-सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार

नेप्सेका सिईओ चापागाईँले दिए राजीनामा

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)