गोरखाको बिरुवाटारमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन « Khabarhub

गोरखाको बिरुवाटारमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको बिरुवाटारमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउण्टर सञ्चालनमा आएको छ । आइतबार पालुङ्गटार नगरपालिका–७ बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याइएको हो ।

बैँकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकको ४९ औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले गरेका छन् ।

बैंकले ७६ वटा जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८५० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको पनि जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : ०२ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको