टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता खस्कियो « Khabarhub

टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता खस्कियो


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गर्दै आएको टी–ट्वान्टी वरीयतामा नेपाल खस्किएको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान खस्किएको हो।

आईसीसीको वरीयतामा नेपाल १३ औं स्थानमा छ। यसअघि १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो।

ओमानमा सम्पन्न चार देशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा नेपाल पराजित भएको थियो। सोही पराजयले नेपालको वरीयता खस्किएको देखिन्छ। उक्त सिजिले जितेको यूएई १२ औं स्थानमा उक्लिएको छ।

आईसीसी वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रो र तेस्रोमा भारत र पाकिस्तान छन्।

 

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ०७ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको