एमसीसीको विरोधमा ६ दलबाट बुधबार नेपाल बन्द आह्वान | Khabarhub Khabarhub

एमसीसीको विरोधमा ६ दलबाट बुधबार नेपाल बन्द आह्वान


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसीको विरोधमा ६ दलले बुधबार नेपाल बन्दको आह्वान गरेका छन् ।

पाँच कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका छन् ।

सरकारले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको समयमा पाँच दलले नेपाल बन्दको आह्वान गरेका हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : २० बजे

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली– बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२

हजार वर्ष पुरानो ‘गाउँ पूजा’, संस्कार जोगाउन युवा सक्रिय

बागलुङ–  अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा

जोशी हाइड्रोपावरको हकप्रद शेयर भर्ने समय थप

काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर