एमाले अध्यक्ष ओली र जर्मन राजदूतबीच भेट « Khabarhub

एमाले अध्यक्ष ओली र जर्मन राजदूतबीच भेट


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेट भएको छ ।

मंगलबार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा जर्मन राजदूत डा. प्रिन्जसँग भेट भएको हो ।

उनीहरूबीच दुई देशबीचको सम्बन्ध र यसलाई प्रगाढ बनाउने विषयमा छलफल भएको छ । त्यस्तै, नेपालको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जर्मनी दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ११ : ०३ बजे

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशुलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी