२०७९ वैशाख ९ मा ‘लाइफ इन एलए’ « Khabarhub

२०७९ वैशाख ९ मा ‘लाइफ इन एलए’


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल र अमेरिकामा छायांकन गरिएको फिल्म ’लाइफ इन एलए’को फष्टलुकसँगै रिलिज मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको फिल्म नेपालमा भने नयाँवर्षको अवसर पारेर आगामी २०७९ वैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ ।

फिल्ममा ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसँगै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ । सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा ब्या बिस्सु, राजेन्द्र ठकुराथी निर्माता तथा संसार सुवेदी कार्यकारी निर्माता छन् ।

ब्यास इन्टरनेशनलको व्यानरमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत, प्रताप दास र कविता श्रेष्ठको स्वर, दीपक वलीको एसोसिएट निर्देशन, प्रदीप आचार्य र प्रदीप खत्रीको प्रोडक्सन, भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन तथा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ४३ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच