१५ प्रकारका नयाँ औषधि दर्ता प्रक्रिया सुरु | Khabarhub Khabarhub

१५ प्रकारका नयाँ औषधि दर्ता प्रक्रिया सुरु


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– औषधि व्यवस्था विभागले १५ प्रकारका नयाँ औषधि दर्ताको प्रक्रिया अघि बढाएको छ । गत १९ पुसमा बसेको औषधि सल्लाहकार समितिको ५२ औँ बैठकले प्रक्रिया पुरा दर्ता गर्न परामर्श दिएपछि विभागले दर्ताको प्रक्रिया अघि बढाएको हो ।

विभागका प्रवक्ता सन्तोष केसीले औषधि सल्लाहकार समितिको ५२ औँ बैठकको निर्णयको आधारमा प्रक्रिया पुरा गरेका १५ प्रकारका औषधि दर्ताको लागि अघि बढाइएको बताए ।

विभागका महानिर्देशक भरत भट्टराईद्धारा जारी सूचनामा पनि सल्लाहकार समितिले औषधि व्यवस्था विभागलाई औषधिको विशेष सिफारिस सम्बन्धि (पहिलो संशोधन) कार्यविधि, २०७७ को दफा ११ बमोजिम १५ प्रकारका औषधिको दर्ता गर्न सिफारिस गरेको उल्लेख छ ।

नयाँ औषधिहरु दर्ताका लागि छानिएका औषधिहरु क्यान्सर रोग देखि आँखाको उपचारसम्म प्रयोग हुने खालका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ७ : १८ बजे

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम