एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार « Khabarhub

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक यही फागुन ७ गते काठमाडौँमा बस्ने भएको छ ।

बैठकमा देशभर भएको साङ्गठनिक गतिविधिको अवस्था, पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउनेलगायत विषयमा छलफल गरिने पार्टीका प्रमुख सचेतक एवं सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीको ४५ सदस्य रहेको स्थायी कमिटीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा प्रधानन्यायाधिश विरुद्धको महाअभियोगका विषयमा समेत बैठकमा छलफल गरी पार्टीले निर्वाह गर्नुपर्ने भूमिकासम्बन्धी कार्ययोजना निर्माण गर्नेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १० : ०५ बजे

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु