केबलकारले आयकरमा २० प्रतिशत मात्र छुट पाउने « Khabarhub

केबलकारले आयकरमा २० प्रतिशत मात्र छुट पाउने


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केबलकार कम्पनीले अब सरकारलाई तिर्नुपर्ने करको दायित्व बढ्ने भएको छ । केबलकार कम्पनीले आयकरमा पाउने छुटको सिमा घटेसँगै कर दायित्व बढ्न गएको हो ।

बजेटसँगै आएकोे आर्थिक विधेयकमा आयकरको छुट सिमालाई घटाउने व्यवस्था गरिएको छ । विधेयक कार्यन्यवनमा आएसँगै केवलकार कम्पनीले आयकरमा २० प्रतिशत मात्र कर छुट पाउने छन् । यसअघि केवलकार कम्पनीले ४० प्रतिशत छुट पाउदै आएका थिए ।  पर्यटन व्यवसायीहरुले भने उक्त विधेयकको निन्दा गरेका छन् ।

यस्तो व्यवस्थाले सन् २०२० लाई ‘पर्यटन वर्ष’ मनाउने सरकारको योजनालाई प्रत्यक्ष प्रभाव पर्ने उनीहरु बताउँछन् । करमा वृद्धि आए सँगै केबलकारको भाडा–दरमा पनि वृद्धि आउने सक्ने सम्भावना पनि उत्तिकै बढेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : २४ बजे

कञ्चनपुर–२ मा रास्वपाका दीपकराज बोहोराको अग्रता कायम

काठमाडौं- सुदूरपश्चिम प्रदेशको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय

तनहुँ, १ मा रास्वपाको अग्रता कायमै

दमौली– तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र

पराजित भएपछि रवीन्द्र मिश्रले रञ्जुलाई भने : तपाईंको इमान र दृढता सदा कायम रहोस्

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ मा पराजित भएका राष्ट्रिय प्रजातन्त्र

कञ्चनपुर–१ मा रास्वपाको अग्रता

काठमाडौं– सुदूरपश्चिम प्रदेशको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय

दाङ–१ मा कांग्रेस उम्मेदवारले अग्रता लिँदा रास्वपा पछ्याउँदै

दाङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतगणनामा दैलेख क्षेत्र