नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने « Khabarhub

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।

एमसीसी र सत्ता गठबन्धनको भविष्यका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने उद्देश्यले स्थायी कमिटी बैठक बस्न लागेको हो ।

यी विषयमा भोलि पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने एक नेताले बताए ।

एमसीसीलाई लिएर सत्ता गठबन्धनमा तीव्र मतभेद हुन थालेपछि बैठक बोलाइएको छ ।

नेपाली काँग्रेसबाहेक गठबन्धनका सबै दल एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने अडानमा छन् ।

एमसीसीका कारण गठबन्धन नै धराममा पर्न थालेपछि बीचको बाटो निकाल्न नेकपा समाजवादी पार्टीका नेतृत्वमाथि तीव्र दबाब छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : १८ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष