नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षकको सरुवा « Khabarhub

नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षकको सरुवा


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले १८ प्रहरी उपरीक्षकको सरुवा गरेको छ ।

आइतबार प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको हो । १८ एसपी सरुवा भएसँगै सात जिल्लाका प्रहरी प्रमुखहरू पनि परिवर्तन भएका छन् ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : ४२ बजे

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना

इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु

काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही