युक्रेनले तोड्यो रूससँगको कूटनीतिक सम्बन्ध | Khabarhub Khabarhub

युक्रेनले तोड्यो रूससँगको कूटनीतिक सम्बन्ध


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले आफ्नो देशमा आक्रमण गरेपछि युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेको छ ।

रुसी राष्ट्रपतिले युक्रेनमा सैनिक कारवाहीको घोषणा गरेसँगै भएको सैनिक कारवाहीपछि युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेको हो । नेपाली समयअनुसार बिहीबार बिहानैबाट रूसी सेनाले युक्रेनका विभिन्न शहरमा सैनिक आक्रमण र क्षेप्यास्त्र हमला गरिरहेको छ ।

रुससँगको कूटनीतिक सम्बन्ध बिच्छेद गर्नुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनभरि लागू हुने गरी मार्सल कानुनको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : ४४ बजे

रौतहटबाट ३ हजार लिटर अवैध रक्सी बरामद

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अवैध रक्सीसहित

जनकपुरमा अन्तर्राष्ट्रियस्तरको बसपार्क आवश्यक छ : विमलेन्द्र निधि

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले जनकपुरधाममा

बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका

त्रिशूली– नुवाकोटको विदुर नगरपालिकाले बाँझोपन भएका पशुको पहिचान गरी उपचार

‘सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो’ 

पोखरा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

‘वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार’

दमक– नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले