युद्धको विरोध गर्दै रुसमा प्रदर्शन, सयौँ प्रदर्शनकारी गिरफ्तार | Khabarhub Khabarhub

युद्धको विरोध गर्दै रुसमा प्रदर्शन, सयौँ प्रदर्शनकारी गिरफ्तार


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेको विरोधमा रुसभित्रै प्रदर्शन भएको छ।

रुसको राजधानी मस्को, मुख्य सहर सेन्ट पिटर्सबर्ग लगायत अन्य सहरहरूमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म १७ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको बीबीसीले जनाएको छ।

रुसले हिजोदेखि युक्रेनमाथि सैन्य आक्रमण थालेपछि रुसभित्रै विरोध प्रदर्शन चर्किएको हो। युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा देशहरुलेसमेत विरोध गरिरहेका छन् ।

रुसले युक्रेन आक्रमण थालेसँगै त्यहाँ रहेका विदेशी नागरिकसमेत जोखिममा परेका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : ४६ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र